असार २१ गते शनिबार दिउँसो अपराह्न ४ बजेर १५ मिनेटमा काठमाडौं र काठमाडौं आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ । भूकम्प गएपछि मानिसहरु अतालिएर घरबाट बाहिर निस्केका थिए। शनिबार बर्षासँगै भूकम्प गएको हो। २०७२ साल बैशाख १२ गते गोरखाको…