जग्गाको सीमाले अफठ्यारो पारेपनि रोकिएन गैर बैंकिङ सम्पत्ति बढ्ने क्रम, रोकियो कर्जा अपलेखन

बैंक तथा वित्तीय संस्थाको गैर बैंकिङ सम्पत्ति झनै बढ्न थालेको छ। कर्जाहरुको 'डिफल्ट रेट' बढेसंगै गैर बैंकिङ सम्पत्ति झनै बढेको हो । बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा उठ्न नसकेपछि धितो सकारेर गैर बैंकिङ सम्पत्तिमा परिवर्तन गर्छन । पछिल्लो समयमा कोरोना महामारीको असर तथा अर्थतन्त्रमा आएको मन्दीका कारण ऋणीले कर्जा तिर्न नसकेपछि बैंकहरु धितो…