चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर सात प्रतिशत रहने,प्रतिव्यक्ति आय एक लाख १७ हजार

आर्थिक वर्ष २०७५/०७६ मा सात प्रतिशत आर्थिक वृद्धिदर रहने प्रारम्भिक अनुमान गरिएको छ । सरकारले चालू आवको आठ महीनाको आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै यस अवधिमा औसत मुद्रास्फीति दर चार दशमलव दुई प्रतिशत रहने जनाएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले प्रतिनिधिभामा सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार चालू आवमा मुलुकका अधिकांश आर्थिक, सामाजिक तथा भौतिक पूर्वाधार विकासका…