पोखराको पर्यटनमा कोरोना भाइरसको प्रभाव पर्ने संकेत, व्यवसायी चिन्तित

प्राकृतिक विपत्तिका साथै समयसमयमा फैलिने रोगजन्य प्रकोपको प्रभाव नेपाली पर्यटन बजारमा पर्ने गरेको छ। पछिल्ला केही वर्षमा विनाशकारी भूकम्प, हिम आँधी, बाढीजन्य प्रकोप आदिले प्रभाव पारेको पोखराको पर्यटनमा यतिखेर भने भाइरल संक्रमणको असर पर्ने संकेत देखिएको छ। छिमेकी राष्ट्र चीनमा फैलिएको कोरोना भाइस यतिखेर नेपालको पर्यटनका लागि पनि चुनौती बन्ने प्रारम्भिक संकेत देखिएको पोखरेली पर्यटन…