ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन स्थगित

ताप्लेजुङको पाथीभरा मन्दिरको दर्शन स्थगित गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा शनिबार बसेको सरोकारवालाको बैठकले तत्कालका लागि दर्शनमा नजान अनुरोध गरेको हो । कारोना संक्रमणको जोखिमलाई वेवास्ता गर्दै पाथीभरा दर्शन गर्ने जानेको ताँती लाग्न थाले पछि जिल्ला प्रशासन कार्यालयमा सुरक्षा निकाय, पाथीभरा क्षेत्र विकास समिति, पाथीभरा संवद्र्धन समितिको संयुक्त आकस्मिक बैठक बसेको थियो । अहिले…