ऋण तिर्न र सट्टेवाजी रोक्दा बढेन कर्जा, कृत्रिम आर्थिक गतिविधि बढाउन अर्थमन्त्रीको ध्यान

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक गतिविधि विस्तारको बाधकको रुपमा मौद्रिक नीतिलाई लिने गरेका छन् । अर्थशास्त्रमा विद्यावारिधी गरेका महतले सेयर बजार र घरजग्गा कारोबार बढाएर तत्कालका लागि आर्थिक गतिविधि विस्तार गर्न खोजेका हुन् । आर्थिक गतिविधि बढाउनका लागि अर्थमन्त्रीले बारम्बार सेयर बजार र घरजग्गाका नीति खुकुलो बनाउने पहल गर्दै आएका छन् । अर्थमन्त्रीले राष्ट्र बैंकलाई…