भीरकोटका उत्कृष्ट ९ कृषक सम्मानित

वालिङ । स्याङ्जाको भीरकोट नगरपालिकाले पालिकाभित्रका उत्कृष्ट नौ कृषकलाई सम्मान गरेको छ । लामो समयदेखि व्यावसायिकरुपमा कृषि गर्दै आएका नगरका नौ उत्कृष्ट कृषकलाई नगरपालिकाले प्रोत्साहनस्वरुप सम्मान गरेको हो । नगरपालिकाले कृषि विकास कार्यक्रमअन्तर्गत कृषकलाई १० हजार रुपैयाँ नगदसहित प्रमाणपत्रले सम्मान गरेको नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले बताए। नगरपालिकाका ९ वटै वडामा कृषि कर्म गर्दै आएका कृषक…