चीनलाई कमजोर बनाउन अमेरिका, जापान र दक्षिण कोरियाको एलायन्स

विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनलाई कमजोर बनाउन अमेरिकाले जापान र दक्षिणकोरियासँग मिलेर एलायन्स निर्माण गरेको छ । क्याम्प डेबिड प्रेसिडेन्सीयल समीटमा भेट भएका अमेरिकी राष्ट्रपति जो बाइडेन, जापानी प्रधानमन्त्री फुमियो किसिदा र दक्षिण कोरियाका राष्ट्रपति यून–सूक–योलले त्रि–पक्षीय सम्झौता गरेका हुन् । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को तेस्रो भेरियन्ट ओमिक्रोनको कहरबाट आफूलाई बलियो बनाउँदै गरेको चीनद्धारा…