आर्थिक गतिविधि नबढ्दा पनि कसरी घट्यो बैंकहरुको खराब कर्जा ? वित्तीय प्रणालीको जोखिम घटेकै हो त ?

वाणिज्य बैंकहरुमा कर्जा समयमा नउठ्ने तथा 'डिफल्ट' हुने समस्यामा केही सुधार आएको देखिएकोे छ । गत आर्थिक वर्षको चैतसम्ममा ३.२३ प्रतिशत रहेको औसत खराब कर्जा गत असारसम्ममा घटेर २.७९ प्रतिशतमा झरेको हो । आर्थिक गतिविधिमा आएको सुस्तताले बैंकहरुका ऋणीलाई समस्यामा पारेको थियो । समग्र बजारको मागमा आएको कमीका कारण आर्थिक गतिविधी नै सुस्त भएपनि बैंकहरुका…