वैदेशिक रोजगारीमा जानेको पहिलो रोजाइमा मलेसिया, जेठमा साढे ५९ हजार विदेशिए

गएको जेठ महिनामा वैदेशिक रोजगारीमा जान ५९ हजार ४२२ जनाले श्रम स्वीकृति लिएका छन् । २०८० जेठ १ देखि ३१ गतेसम्मको अवधिमा उनीहरुलाई वैदेशिक रोजगार विभागले श्रम स्वीकृति प्रदान गरेको हो । श्रम स्वीकृति लिनेमा ५३ हजार ३११ जना पुरुष र ६ हजार १११ जना महिला रहेका छन् । विभागका अनुसार ९२ देशमा काम गर्न…