काठमाडौं महानगरपालिका वडा नं ३२ मा रहेको ग्लोबल पब्लिक स्कुलबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) परिक्षामा उत्कृष्ट नम्बर ल्याएर उत्तीर्ण गर्ने विद्यार्थी, अभिभावक तथा शिक्षक सम्मानित भएका छन । सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी भएका विद्यार्थीलाई विद्यालय व्यवस्थापनले सम्मान गरेको हो । स्कुलले एसईईमा ४ जीपीए ल्याउने ६ जना विद्यार्थीसहित…