बजेट संयमित र यथार्थपरक, कार्यान्वयन चुनौतीपूर्ण, ‘मुलुकलाई आर्थिक मन्दीबाट निकाल्ने गतिविधि छैन’

नेपाल समुद्रपार निकासी पैठारी संघले अर्थमन्त्री वर्षमान पुनले यही जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा पेस गर्नुभएको आगामी आर्थिक वर्ष २०८१/८२ बजेटमा संघ आशावादी भएको जनाएको छ । सरकारले नयाँ चरणको आर्थिक सुधारका लागि आयोग गठन गर्ने घोषणा गरेबाट मुलुकको व्यावसायिक वातावरण उत्साहप्रद बन्ने संघको अपेक्षा छ । कृषि, सूचना प्रविधि, जलविद्युत् र पर्यटन…