खाद्य व्यवस्था तथा कम्पनीले चामल खरिदका लागि आह्वान गरेको बोलपत्रमा कमसल गुणस्तरको चामल बिक्री गर्ने सप्लायर्सलाई ठेक्का दिएको छ । कम्पनी सँगको मिलेमतोमा भारतबाट म्याद गुज्रिएको चामल आयात गरी बिक्री गर्ने तयारी गरेको सप्लायर्सले ठेक्का पाएको खुल्न आएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट चामल ल्याउने ठेक्का पाएको सप्लायर्सले गुणस्तरहीन चामल आयात गर्ने र…