नेपालको विकासको लागि बहुआयामिक महत्व राख्ने यी हुन कर्णालीका चार महत्वपूर्ण जलविद्युत आयोजना

कर्णाली प्रदेश क्षेत्रफलको हिसाबले अन्य प्रदेशभन्दा ठूलो तथा भौगोलिक रुपमा विकट भएकोले यहाँका हरेक घर तथा वस्तीमा बिजुलीको सुविधा पुर्याउनु आफैमा चुनौतीपूर्ण रहेको छ । यस प्रदेशमा हालसम्म कुनैपनि ठूला जलविद्युत् आयोजनाहरु सञ्चालनमा नरहेतापनि नेपालको विकासको लागि बहुआयामिक महत्व राख्ने चार महत्वपूर्ण जलविद्युत आयोजना निमार्णको क्रममा रहेका छन । कर्णली प्रदेशका ठूला आयोजनाहरु सम्पन्न भएमा…