मोती दुगडको विवेक अटोमोबाइल्स कर्जा सूचना केन्द्रको कालोसूचीमा

एमभी दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोबाइल्सस प्रालि कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको छ । विपन्न वर्ग कर्जा अन्तर्गत विवेक अटोमोबाइल्ससले ग्यारेन्टी बसेर बिक्री गरेका सवारी साधनको कर्जा चुक्ता नभएपछि कालोसूचीमा परेको हो । सनराइज बैंकका अध्यक्ष मोतीलाल दुगड अध्यक्ष रहेको एमभी दुगड ग्रुपको भगिनी संस्था विवेक अटोमोबाइल्स प्रालि हो । साथै सो अटोमोबाइल्सका कर्मचारी पनि…