क्रिप्टोकरेन्सीको कारोबारमा नेपाल १६ औं स्थानमा

नेपाल सरकारले क्रिप्टोकरेन्सीलाई प्रतिबन्ध गरे पनि क्रिप्टोकरेन्सी कारोबार गर्नेमा नेपाल १६ औं स्थानमा पुगेको छ । कोइनडेस्क नामक बेवसाइटलाई उदृत गर्दै विविसी नेपालीले कोइनडेस्क २०२२ को ग्लोबल क्रिप्टो एडप्शन इन्डेक्सनको आधारमा नेपालमा १६ औं स्थानमा पुगेको जनाएको छ । युके र इण्डोनेशिया जस्ता देशहरु नेपाल भन्दा मुनि छन् । ब्लकचेन सम्बन्धी डेटा विश्लेषण गर्ने कम्पनी…