बुद्ध एयरका संस्थापक कार्यकारी अध्यक्ष बस्नेतको निधन

बुद्ध एयरका कार्यकारी अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको निधन भएको छ । ९५ वर्षका बस्नेतको पुस १० गते आइतबार बिहान निधन भएको हो । भोजपुर दिंगलास्थित साल्मामा विक्रम संवत् १९८४ सालमा जन्मिएका बस्नेतले भारतको बनारस बनारस हिन्दु विश्वविद्यालयबाट एलएलबीसम्मको अध्ययन पूरा गरेका थिए । उनी नेपाल बार एसोसिएसनको संस्थापक सदस्य समेत रहेका थिए । उनी सर्वोच्च अदालतको…