भगवती स्टील्स उद्योगको आम्दानी साढे एक अर्ब घट्यो

व्यवसायीक घराना एमएस ग्रुप अन्तर्गतको भगवती स्टील्स उद्योगको आम्दानीमा भारी गिरावट आएको छ । सन् २०२१ मा कम्पनीले ३ अर्ब २२ करोड रुपैयाँ आम्दानी गरेकोमा  सन् २०२२ मा लेखापरीक्षण अघिको आम्दानी १ अर्ब ८३ करोड ५० लाखमा सीमित भएको हो ।  आर्थिक गतिविधि आएको सुस्तताले कम्पनीको आम्दानीमा असर गरेको देखिन्छ । पछिल्लो समयमा पुर्वाधार निर्माण…