धितोपत्र बोर्डका अध्यक्षले बनाउदै गरेको पाँच तारे रिसोर्टको लागत ३६ प्रतिशतले बढ्यो, एक अर्ब ४ करोड ऋण लिदै

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको लगानी रहेको ओमस्टोन एसिया क्यापिटल प्रालीले निमार्ण गर्दै गरेको पाँचतारे रिसोर्टको लागत ३६ प्रतिशतले बढेको छ । कोरोना महामारीको प्रभाव तथा होटल संरचनाको डिजाइनमा परिवर्तन भएका कारण उक्त लागत बढ्ने भएको हो । ओमस्टोनले धुलिखेलमा पाँच तारे रिर्सोट निर्माण गरीरहेको छ । उक्त रिर्सोट दुसित थानी ब्राण्डबाट सञ्चालन हुनेछ…