दीर्घकालीन लागत बढाउने प्रतिस्पर्धामा बैंकहरू, ब्याजदर वृद्धिको अवधि लम्बाउँदै

वाणिज्य बैंकहरूको प्रतिस्पर्धाका कारण आएका नयाँ योजनाहरूले दीर्घकालसम्म ब्याजदर बढाई राख्ने देखिएको छ । बैंकहरूले निक्षेप राखेको रकम समयावधि तोकी गुणाका दरले भुक्तानी दिने गरी सञ्चालनमा ल्याएका योजनाले ब्याजदरको वृद्धिक्रम लामो समय कायम राख्न प्रोत्साहन गरेको हो । बैंकिङ प्रणालीमा बढेको तरलता तथा कर्जा लगानी योग्य रकम अभावको समस्या जटिल बन्दै गएपछि बैंकहरूले नयाँनयाँ अभ्यास…