अर्थतन्त्र चलायमान बनाउन निर्माणाधीन आयोजना छिटोभन्दा छिटो टुंग्याउनुपर्छः गभर्नर

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्र र सरकार मिलेर निर्माणाधीन आयोजना छिटोभन्दा छिटो सम्पन्न गर्नुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १५ औं वार्षिकोत्सव अवसरमा आयोजित कार्यक्रममा गभर्नर अधिकारीले एउटै आयोजना निर्माणमा तोकिएको समयभन्दा ढिला हुँदा आर्थिक वृद्धिमा समेत असर पर्ने भन्दै सरकारले विकास आयोजनाहरु तोकिएकै समयभित्र…