काठमाण्डौको मुख्य थोक बजार कालीमाटी फलफूल तथा तरकारी बजारमा भारतबाट आयात हुने गोलभेँडाको भाउ झण्डै ३ गुणाले वृद्धि भएको छ । गत कात्तिक १४ गते ४५ रुपैयाँमा किनबेच भएको तरकारीको भाउ आज मंसिर १४ गतेसम्म आइपुग्दा ११५ रुपैयाँ पुगेको छ । यो अवधिमा गोलभेँडाको भाउ ७० रुपैयाँ बढेको हो । मंसिर पहिलो हप्तादेखि नै ठूलो…