‘खल्ती’ बाटै काठमाडौं महानगरपालिकाको कर तथा राजश्व भुक्तानी गर्न सकिने

‘खल्ती’ बाटै काठमाडौं महानगरपालिकाको कर तथा राजश्व भुक्तानी गर्न सकिने भएको छ । अब ’खल्ती’ डिजिटल वालेटको सहायताबाट घरमा नै बसेर अनलाईन मार्फत कर तिर्न सकिने भएको हो । यो सुविधा उपलब्ध भए लगत्तै कर दाताहरूले काठमाडौँ महानगरपालिकाको तिर्नुपर्ने करहरू जस्तै: जग्गा, घर, भाडा, सवारी, साधन, व्यवसायको कर अब ‘खल्ती’ मार्फत सहजै भुक्तानी गर्न सक्ने…