सरकारले आर्थिक विधेयक २०८० को दफा २६ र २७ मार्फत मर्जरमा भएको लाभ र सेयर प्रिमियमबाट लाभांश वितरण गर्दा कर नतिरेको भए शुल्क र ब्याज मिनाह गर्ने व्यवस्था गरेको छ । सरकारले आन्तरिक राजस्व विभागले गरेको निर्णयलाई उल्टाउँदै भुतप्रभावी व्यवस्था गरेर कर उठाउन खोज्नु गलत हो । सरकारले विगतका दिनको कुरा उठाउँदै करमा लाग्ने ब्याज…