विश्वभर दुई अर्ब भन्दा बढी राइडहरू सम्पन्न भएसँगै, इन्ड्राइभ, ग्लोबल मोबिलिटी, शहरी सेवाहरू र कम्युनिटी डेभलपमेन्ट प्लेटफर्मले यात्रु र चालकहरूलाई आपसमा उचित भाडादरमा छनोट गर्न अनुमति दिएर नेपालमा राइड–सेयरिङ उद्योगलाई ससक्तरुपमा अगाडि बढाईरहेको छ। २०२२ देखि काठमाण्डौंमा आफ्नो सेवाहरू सुरु गरेको इन्ड्राइभले त्यसबेलादेखि ग्राहकहरूलाई उनीहरूको आफ्नो सवारीको मूल्य निर्धारण गर्ने स्वतन्त्रता दिइरहेको छ । राइड–हेलिङ…