प्राधिकरणले कमजोरी औंल्याएको ह्याम्सको ‘हेलिप्याड’ सञ्चालनमा वडा अध्यक्षको अस्वभाविक सक्रियता

नेपाल नागरिक उड्यन प्राधिकरणले ह्याम्स अस्पतालको छतमा रहेको हेलिप्याडको सन्दर्भमा कमीकमजोरी औंल्याएको भएपनि पुनः सञ्चालनमा आउने देखिएको छ। ह्याम्स अस्पताल र बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ९ का अध्यक्ष सुमीत्रा त्रिपाठी पाण्डेको मिलेमोतोमा पुनः सञ्चालन हुन लागेको हो । २०७९ चैत २५ गते अस्पतालको छतमा रहेको हेलिप्याडमा अवतरण गर्ने क्रममा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भयो ।…