सामाजिक सुरक्षा कोषले ५ अर्ब २२ करोड मुद्दती खातामा लगानी गर्ने

सामाजिक सुरक्षा कोषले आफ्नोे विभिन्न खाताहरुमा रहेको ५ अर्ब २२ करोड वरावरको रकम मुद्दती खातामा लगानी गर्ने भएको छ । जसका लागि कोषले नेपाल राष्ट्र बैकबाट अनुमति प्राप्त वाणिज्य बैंकहरूसँग प्रस्ताव माग गरेको छ । बैंकहरुलाई आफूले लिन चाहेको रकम, समय तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाई सिलबन्दी दरभाउपत्र सम्बन्धी फाराम भदौ…