यूनाइटेड अजोड इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैकिङ

यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको सेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेड नियुक्त भएको छ । यी कम्पनीहरुले सेयर रजिष्ट्रार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । यससँगै अब कम्पनिको धितोपत्र कारोबार सम्बन्धी अभिलेख, सेयर दाखिल खारेज, नामसारी लगत अद्यावधिक लगायतका सम्पूर्ण कार्य नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेड नारायणचौर नक्सालबाट हुनेछ । यूनाइटेड इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स…