एशियन पेन्ट्सका सिलिकन शिल्ड र हाइड्रोलक उत्पादन बजारमा

एशियन पेन्ट्स नेपालले सिलिकन शिल्ड र हाइड्रोलक उत्पादक बजारमा ल्याएको छ । कम्पनीले २ सय बढी डिलरहरुको माझमा एक समारोह गरी सिलिकन शिल्ड र हाइड्रोलक उत्पादनको बारेमा जानकारी दिएको हो । यसले भित्ताहरुमा ओस र नुनियाको समस्याहरुलाई रोकथाम गर्ने बताइएको छ । सिलिकन शिल्ड एक जलप्रतिरोधक तत्व भएको र यो ईटाहरु, ढुङ्गाहरु र क्ले टायलहरुको…