ठमेल रेमिट एनपीएसमा आबद्ध, अमेरिकाबाट पठाएको पैसा केहि सेकेन्डमै पाइने

नेपाल राष्ट्र बैंकबाट लाईसेन्स प्राप्त ठमेल रेमिट प्रा।लि। नेपाल क्लियरिङ् हाउस लिमिटेड (एनसिएचएल) को नयाँ प्राविधिक सदस्यको रुपमा जोडिएको छ। अब ठमेल रेमिटले ‘तु रेमिट्यान्स सेवा’को लागि आन्तरिक च्यानलको रूपमा एनसिएचएलको नेशनल पेमेन्ट स्विच (एनपीएस) प्रयोग गर्ने भएको छ। एनसीएचएलसँगको यस आबद्धतापछि संयुक्त राज्य अमेरिका ९युएसए० बाट पठाएको पैसा अब केहि सेकेन्डमै नेपालमा प्राप्त सकिनेछ।…