सिटिजन्स बैंकले काठमाण्डौ उपत्यकामा खोल्यो थप तीन शाखा

सिटिजन्स बैंक इन्टरनेसनल (CZBIL)ले शाखा विस्तार गर्ने क्रममा काठमाण्डौ उपत्यकामा थप ३ वटा शाखाहरु संचालनमा ल्याएको छ । बैंकले भक्तपुरको सूर्यविनायक, काठमाण्डौको धुम्बराही र ललितपुरको थसिखेलमा गरी आफ्नो १७८औं, १७९औं तथा १८०औं शाखा संचालनमा ल्याएको हो । यससंगै काठमाण्डांै उपत्यका भित्र यस बैंकको ३५ वटा शाखाहरु र वाग्मती प्रदेशमा ४९ वटा शाखाहरु संचालनमा रहेका छन्…