सुनको मूल्य सातामा प्रतितोला १ हजार ४०० ले बढ्यो, यस्तो छ बजार मूल्य

नेपाली बजारमा सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आइतबारको तुलनामा शुक्रबार सम्म आइपुग्दा सुन तोलामा १ हजार ४०० रुपैयाँले बढेको हो । गत आइतबार छापावाला सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँ र तेजावी सुन ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार शुक्रबारका लागि छापावाला सुनको…