हिमालयन बैंकको नयाँ शाखा रुपन्देहीको तिलोत्तमामा

हिमालयन बैंकले रुपन्देहीको तिलोत्तमा नगरपालिका ५ स्थित मणिग्राम चोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा उक्त स्थानमा शाखा बिस्तार गरिएको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । बैंकले उक्त शाखाहरुबाट सेवाग्राहीलाई अत्याधुनिक बैङ्किग सुविधाहरु उपलब्ध गराउने जनाएको छ । यो शाखाका साथै हाल बैंकको कूल शाखा संख्या ७२ र विस्तारित…