सरकारले अन्तःशुल्कको परिभाषालाई मिचेर डण्डी उद्योगीमाथि विभेद गरेको छ : उज्जवल कुमार श्रेष्ठ

सरकारले प्रतिस्थापन विधेयक मार्फत फलामे छड उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ बिलेट्स तथा पत्रु पगालेर उत्पादन गरिने फलामे छडको कच्चा पदार्थ स्पञ्ज आईरनको भन्सार बिन्दुमा लाग्ने भन्सार महसुल एवं अन्तःशुल्कमा विभेदकारी व्यवस्था गरेको छ। फलामे छड उत्पादन गर्न प्रयोग गरिने बिलेट्स तथा पत्रु पगालेर छड उत्पादन गर्न आवश्यक स्पञ्ज आईरनको आयात गर्दा दुबै कच्चा पदार्थमा…