महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण राष्ट्रिय अभियान अन्तर्गत शुरु गरेको 'युवासँग महालक्ष्मी लाईफ' कार्यक्रम एकैपटक झापाको सुरूङ्गा, बनेपा र म्याग्दीमा सम्पन्न गरेको छ । कम्पनीले कन्काई क्याम्पस सुरुङ्गामा ९० जना स्नातकतहका बिद्यार्थीको उपस्थिति रहेको उक्त कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुख बिकास ऊप्रेतिले र स्वागत मन्तब्य जागरण अभियानका केन्द्रिय सदस्य अम्बर बहादुर चौहानले गरेको कम्पनीले जनाएको…