क्लियरिङ हाउसको आइपिएस प्रणाली दैनिक ३ बजेसम्म सञ्चालन हुने

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले सञ्चालन गरेको अन्तरबैंक भुक्तानी प्रणाली (एनसीएचएल आईपिएस) प्रणाली सञ्चालनको अवधि थप भएको छ । क्लियरिङ हाउसले बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म यो सेवा सञ्चालन गर्न सुरु गरिएको जनाएको छ । आईपिएस प्रणालीबाट हुने भुक्तानी तथा कारोबार बढे पछि क्लियरिङ हाउसल यो प्रणाली मार्फत गरिने बैकका ग्राहकहरुको कारोबार, नेपाल…