क्यूआर कोड भुक्तानीको पूर्वाधारदेखि प्राविधिक विकासमा ‘फोन पे’ अग्रस्थानमा

नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षदेखि संचालनमा ल्याएको क्यूआर कोड अभियानले विद्युतीय भुक्तानीमा क्रान्ती नै ल्याएको छ । राष्ट्र बैंकको यो अभियानलाई सफल बनाउन सबैभन्दा अगाडि फोन पे देखापरेको छ । राष्ट्र बैंकले नै विद्युती भुक्तानीलाई प्रवद्र्धन गर्न क्यूआर कोड अभियान संचालन गरेपछि आम नागरिकमा यसको प्रयोग र लोकप्रियता बढ्दो छ । क्यूआर अभियानका कारण…