नेपालमा फस्र्ट इन क्लास राइडिङ मोड सहितको टीभीएस अपाचे आरटीआर २०० फोरभी सार्वजनिक भएको छ । टीभीएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले बिहीबार एक कार्यक्रमका बीच ‘टीभीएस अपाचे आरटीआर २०० फोरभी’ आरटी एफआई, बीएस भीआई र एबीएस सहितको नयाँ मोडल नेपालमा सार्वजनिक गरेको हो । कार्यक्रममा टीभीएस मोटर कम्पनीका अन्तर्राष्ट्रिय व्यापार अध्यक्ष…