जगदम्बा उद्योगबाट रङ्गीन जस्तापाता उत्पादन शुरु, सात अर्ब लागतमा उद्योग स्थापना

बाराको सिमरामा रहेको जगदम्बा स्टिल्स उद्योगले सात अर्ब लागतमा जस्तापाता उद्योग स्थापना गरी सञ्चालनमा ल्याएको छ । उद्योगले रङ्गीन जस्तापाता र सादा जस्तापाता उत्पादन शुरु गरेको जनाइएको छ । सिमरामा फलामे छड (डण्डी) उत्पादन गर्दै आएको सो उद्योगले आजदेखि जस्तापाता उत्पादन र बिक्री शुरु गरेको हो । शङ्कर समूहद्वारा सञ्चालित उक्त उद्योगले अत्यन्त आधुनिक प्रविधिबाट…