जगदम्बा सुपर शाइन तथा ग्याल्भा प्लसको उद्योग उद्घाटन

जगदम्बा सुपर शाइन (रंगीन जस्तापाता) तथा ग्याल्भा प्लस (सादा जस्तापाता) को उद्योगको औपचारिक सुरुवात भएको छ । जगदम्बा स्टील्स्का संस्थापक अध्यक्ष शंकर लाल अग्रावालले एक कार्यक्रमका बिच उद्योगको औपचारिक सुरुवात गरेका हुन् । अत्याधुनिक प्रविधियुक्त फ्याक्ट्री बाराको सिमरामा अवस्थित छ । यस सिआरएम मिलको जटिल डिजाईन, जडानकार्य, कमिशनिगंको काम कम्पनीका भाईस् प्रेसिडेण्ट प्रभात मिश्राले गरेको…