लण्डन बियर प्रतियोगितमा नेपाली बियर अर्नालाई उपाधि

संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा गत मार्च १७, २०२१ मा आयोजित “लण्डन वियर कम्पिटिशन २०२१” मा अर्ना (८) तथा अर्ना लाइट वियरले क्रमशः रजत र काश्य पदक हासिल गर्न सफल भएका छन । जुन विश्व वियर उद्योगमा सर्वोच्च मान्यता प्राप्त प्रतियोगिता हो । यति ब्रुअरी प्रालिले तीनवटा फरक–फरक विधामा उच्च अंक प्राप्त गरी विशिष्ट श्रेणीको…