नियो डिजिटलको ‘कस्टुमर रिलेशनसिप म्यानेजमेन्ट’ सफ्टवेयर संचालनमा

नियो डिजिटल प्रा.लि. ले मार्केटिङमा सहयोग हुने गरी कस्टुमर रिलेशनसिप म्यानेजमेन्ट सफ्टवेयर संचालनमा ल्याएको छ । युवा सफ्टवेयर इन्जिनियरहरुको सहभागितामा स्थापित कम्पनी नियो डिजिटलले Light ECRM नामको उक्त सफ्टवेयरको प्रारम्भ टुर्स एण्ड ट्राभल एजेन्सी यात्रा होलिडे प्रा.लि.बाट गरिएको जनाएको छ । काठमाण्डौमा एक समारोह विच यात्रा होलिडे प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत पदम कट्टेल र नियो…