नबिल बैंकले ल्यायो अन्तर्राष्ट्रिय भुक्तानी गर्न मिल्ने ‘नबिल आईकार्ड’

नबिल बैंकले ‘यूएस डलर नबिल आईकार्ड’ ल्याएको छ । अन्तर्राष्ट्रिय प्रिपेड कार्ड सम्बन्धी नेपाल राष्ट्र बैंकले ल्याएको परिपत्रलाई मध्यनजर राख्दै बैंकले अन्तर्राष्ट्रिय भुक्तानी गर्न मिल्ने ‘नबिल आईकार्ड’ ल्याएको जनाएको छ । बैंकमा खाता भएका ग्राहकहरुले उक्त कार्ड मार्फत वार्षिक अधिकतम अमेरिकी डलर ५०० बराबरको ‘इकमर्स साइट्स’ मार्फत अनलाइन सपिङ गरी विश्व भर (भारत बाहेक) भुक्तानी…