लक्ष्मी बैंकको ‘माई मोबाईल मनी’ भिडियो प्रतियोगिताका विजेता घोषित

लक्ष्मी बैंकले सञ्चालन गरेको भिडियो प्रतिष्पर्धा 'माई मोबाइल मनी' का विजेताहरु घोषणा गरिएको छ । बैंकका अनुसार बिल भुक्तानी १ शीर्षकमा बिराटनगरका लकेश दंगल र भक्तपुरका मन्दिप बखुन्छेले बनाएका दुवै भिडियो विजयी बनेका छन् भने बिल भुक्तानी २ शीर्षकमा पोखराका विकास त्रिपाठीको भिडियो उत्कृट भएको छ । त्यसै गरी कार्ड सेवातर्फ काठमाण्डौंका सन्तोश शाक्य, कार्ड…