सबैभन्दा धेरै रेन्ज भएको सि.जी.का एयर कुलरहरु नेपाली बजारमा

नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सि.जी.ले गर्मी महिनालाई लक्षित गरि विभिन्न किसिमका आकर्षक एवं गुणस्तरिय कुलरहरु नेपाली बजारमा ल्याएको छ । सि.जी.ले यी कुलरहरु विभिन्न प्रकार र साईजहरुमा उपलब्ध गराएको छ । जसमा डेजर्ट कुलर, पर्सनल कुलर, विन्डो कुलर र टावर कुलर रहेका छन् । हेर्दा निकैनै आकर्षक देखिने यि कुलरहरुमा अनेकौ विशेषताहरु पनि रहेका…