सिटिजन्स बैंकद्धारा भृकुटी माध्यमिक विद्यालयलाई एक लाख सहयोग

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड (CZBIL) मोहन्याल शाखाद्धारा मोहन्याल गाउँपालिका वडा नं. ४ खिमडी स्थित श्री भृकुटी माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ । बैंकको संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयका छात्रछात्राहरुको पठनपाठनमा मदत हुने हिसाबले एक लाख आर्थिक सहयोग प्रदान गरेको हो । बिद्यार्थीको सर्वागिंण  बिकासमा शिक्षाले ठूलोे भुमिका खेल्ने भएकोले गर्दा सो कुरालार्ई ध्यानमा…