हुवावेका ६ उत्पादन नेपाली बजारमा, एक वर्षमा २६ प्रतिशतले उत्पादन बढ्यो

चिनियाँ स्मार्टफोन निर्माता हुवावेले एकै पटक नेपाली बजारमा ५ उत्पादनको बिक्री बितरण सुरु गरेको छ । हुवावेको वाइनाइन एस स्मार्टफोन सार्वजनिक भएको हो । यो स्मार्टफोन मेट ३० प्रोसँगै सार्वजनिक गरिएको अर्को स्मार्टफोन हो । अटो पपअप क्यामरा भएको यो स्मार्टफोन चर्चितत वाइनाइन प्राइम २०१९ को अपग्रेडेड भर्जन भएको हुवावेले जनाएको छ । मोबाइलमा आधुनिक…