भारतमा आर्थिक मन्दीको असरः हिरो मोटोकर्पको आय र नाफा खस्कियो

विश्वकै ठूलो दुई पाङ्ग्रे सवारी साधन उत्पादक हिरो मोटोकर्पको आम्दानी र नाफा दुबै घटेको बुधबार सार्वजनिक कम्पनीको वित्तीय विवरणमा उल्लेख छ । कम्पनीका अनुसार यस वर्षको सेप्टेम्बर अन्त्यसम्ममा कम्पनीको आम्दानीमा करिब १७ प्रतिशत गिरावट आएको छ । अघिल्लो वर्ष करिब ९ हजार करोड आम्दानी गरेकामा यस वर्ष करिब ७ हजार ५७० हजार करोड मात्र भएको…