‘एनआइसी एशिया ब्यालेन्स फण्ड’ को बिक्री खुल्यो, पहिलो वर्षदेखि नै लाभांश दिने घोषणा

एनआइसी एशिया बैंकको प्रवद्र्धन र एनआइसी एशिया क्यापिटलको व्यवस्थापनमा संचालनमा आउन लागेको ‘एनआइसी एशिया ब्यालेन्स फण्ड’को १ अर्ब २५ करोड रुपैयाँ बराबरको इकाईको बिक्री खुलेको छ । एनआइसी एशिया ब्यालेन्स फण्डले प्रति इकाई १० रुपैयाँका दरले १२ करोड ५० लाख इकाई बिक्रीमा ल्याएको हो । कुल निष्काशित इकाइमध्ये कोष प्रवद्र्धनमा एनआईसी एसिया बैंकका लागि १४…