टीभीएसको ‘हर मोडमा उमंग’ अफर, १० लाख रुपैयाँसम्म जित्नसक्ने

नेपालका लागि टिभिएस स्कुटर तथा मोटरसाइकलको आधिकारिक वितरक जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै “हर मोडमा उमंग” नामको विशेष योजना सार्वजनिक गरेको छ । ‘हर मोडमा उमंग’ अफर अन्तर्गत ग्राहकले टीभीएसको मोटरसाइकल र स्कुटर खरीद गर्दा १० लाख रुपैयाँसम्म जित्ने कम्पनीले जानकारी दिएको छ । अफरमा स्कुटर वा मोटरसाइकल खरीद नगर्दै एक लाख जित्ने मौका समेत…